शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

पाल्पाको रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै

रामपुर । पाल्पाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताए ।  उनका अनुसार एक करोड ३५ लाख ८४...