बुटवल । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा ४९ जना घाइते भएका छन् । दुई समूहबिचको झडपमा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ । झडपलाई आज अपराह्न मात्र प्रहरीले नियन्त्रणमा लिएको...
...