बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बुटवलमा एमालेको जागरणसभा सुरु

बुटवल । बुटवलमा नेकपा एमालेको जागरण सभा सुरु भएको छ । केहीबेर अघि जागरण सभा सुरु भएको हो । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल आएका छन् ।