बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी

बाँके । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी गरेको छ ।  मङ्गलवार नेपालगञ्जमा बसेको सर्वदलीय बैठकबाट यही वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई तयार पारिएका...