बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

गुल्मी । बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्‍याउन मुस्किल भएको छ ।  कफी विकास कार्यालयले किसानको मागअनुसार...