आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रवि लामिछाने र छविलाल जोशीको मुद्दा सुनुवाइ स्थगित

काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ। बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश