गुल्मी । गुल्मीको अर्जैमा एक पुरुषको शव फेला परेको छ । हिजो बिहान करिव १० बजेको समयमा खेतमा कुलो लगाउन घरबाट हिँडेका मालिका गाउँपालिका वडा नम्वर ६ अर्जै पौवाका ५० बर्षीय ईस्वरीप्रसाद अर्याल अजैवेसी फाँटको
...