शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

२४ घन्टाको खोजविनपछि जलाशयमा बेपत्ता युवक मृत फेला

दाङ । २४ घन्टाको खोजबिन पछि जलाशयमा बेपत्ता युवक मृत फेला  परेका छन् । घोराही उपमहानगरपालिका–४ को भकारेमा निर्माण गरिएको कृत्रिम जलाशयमा वेपत्ता भएका युवक मृत फेला परेका हुन् । २४ घण्टाको खोजविन पछि जलाशयमा