शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

विद्यालयको एउटा भवन चुहिएर बेहाल, अर्को भवन बनाउनेबारे विवाद

गुल्मी । दुई वर्ष अघि निर्माण भएको गुल्मीको एक विद्यालय भवन वर्षामा पानी चुहिएर बेहाल हुने गरेको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १२ स्थित उर्लेनीमा रहेको रानीपोखरी निम्न माध्यामिक विद्यालयको दुई कोठे भवनको छतबाट