शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

यातायात व्यवसायीले बढी भाडा असुल्दै

गुल्मीमा यातायातका साधनले सरकारले तोकेभन्दा बढी भाडा लिन थालेका छन ।  कोरोना महामारी र सरकारले भाडा बढाएको बहानामा उनीहरुले यात्रुहरुसँग तोकिएभन्दा बढी भाडा असुल्दै आएका छन् । अहिले ग्रामीण भेगका अधिकांश सडक बिग्रिएका छन् ।