गुल्मी । प्रदेश ५ का १२ जिल्लामध्ये ७ जिल्लाबाट प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले दाङको भालुवाङ क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावको समर्थन गरेको छ । रुपन्देही, नवलपरासी, पाल्पा र गुल्मीका काँग्रेस नेता तथा कार्यकर्ताहरु
...