शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रुपन्देहीमा कोरोनाबाट थप एक जनाको मृत्यु

रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।   बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी