बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

कोरोना संक्रमणबाट महिला वडा सदस्यको मृत्यु

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ की महिला वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने ६७ वर्षीया वडा सदस्य शान्ति परियारको आज बिहान साढे १०ः०० बजे यहास्थित भेरी