मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्रीले उद्घाटन गर्ने !

लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन आज सोमबार हुने भएको छ । पक्की पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भएका हुन् । तत्काली प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्री