बुटवल । आइतबार राति लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रममा केही नौलो दृश्य देखियो । प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको कार्यालयमै बोलाएर पोखरेलले शपथ लिँदा त्यहाँ उल्लेख्य संख्यामा सैनिक पोशाक लगाएका मानिसहरु देखिन्थे, जो प्रहरीहरुसँगै विपक्षी सांसदको