शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रुपन्देहीमा निषेधाज्ञा फेरि लम्बियो, के गर्न पाइन्छ के पाइँदैन ?

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको समय जेठ ३१ गतेसम्मका लागि लम्बाएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । आज जिल्ला प्रशासन कार्यालयमा