शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब बराबरको बजेट आज सार्वजनिक गर्दै

लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छ। आज दिउँसो ३ बजे प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट प्रस्तुत गर्ने  भएका छन् ।