शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रुपन्देहीमा निषेधाज्ञा थप, निजी सवारी साधनमा जोर बिजोर प्रणाली

रुपन्देहीमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको सोमबार बसेको बैठकले असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने