शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बुटवलमा बुद्धको मूर्तिसहित पार्क बन्दै

बुटवल उपमहानगरपालिकाले हिल पार्कलाई विस्तार गर्दै अब बिग बुद्ध पार्क बनाउने काम सुरु गरेको छ । बुटवलको पहाडी भागको उच्च स्थानमा पर्ने हिल पार्कमा बुद्धको ३५ मिटरको अग्लो प्रतिमासहितको बुद्धपार्क निर्माण गर्ने योजना अगाडि सारिएको जनाएको