–सुशीला रेग्मी रामपुर अस्पतालको आइसोलेसनका श्ययामा बिरामी छटपटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका खोजीमा भौतारिँदै छन् । आफन्तले बिरामीलाई खाना जुटाउन सकेनन् । यो दृश्यलाई नियाल्दै थिए रामपुरका युवा सुन्दर कँडेल । उनी अस्पतालमा
...