शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता भन्छन्– कानुनी सल्लाहका आधारमा अघि बढ्छौँ

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश प्रमुखसँग विपक्षी गठबन्धनले गरेको मागबारे कानुनी रुपमा सामना गरिने बताएका छन् । सोमबार प्रदेशसभाका विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा