नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत हालसम्म लुम्बिनी प्रदेशमा भएको पालिकास्तरको अधिवेशनमा एक जनामात्र महिला सभापति चुनिएकी छन् । पाल्पाको पूर्व खोला गाउँपालिका–३ निवासी ५० वर्षीया बिष्णुकुमारी आचार्यलाई गत सम्पन्न पालिका अधिवेशनले सर्वसम्मत रुपमा पालिका सभापतिमा