शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश

पाल्पामा एक पुरुषको शव फेला

पाल्पाको एक सामुदायिक वनमा पुरुषको शव फेला परेको छ ।  जिल्लाको रिब्दिकोट गाउँपालिका–८ स्थित ताल्तुङ्ग रानीवन सामुदायिक वनमा स्थानीय ३९ वर्षीय नुर बहादुर सुर्यवंशीको शव फेला परेको हो । सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले