शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बुटवलको सडक विस्तारमा ढिलाइ भएको भन्दै एमालेले गरायो ध्यानाकर्षण

बुटवलको सडक विस्तारमा ढिलाइ भएको भन्दै एमालेले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवलको बीच भागमा रहेको पूर्व–पश्चिम राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्गको संगमस्थलको ?पमा परिचित राजमार्ग चौराहादेखि गोलपार्कसम्मको