नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिका लागि शनिवार भएको निर्वाचनको पदाधिकारीहरूको मतगणना सुरु भएको छ । प्रारम्भिक नतिजामा संस्थापनइतर पक्षका सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलले अग्रता हासिल गरेको छ । सभापतिमा
...