नेपाली काँग्रेस, लुम्बिनी प्रदेश समितिको पहिलो बैठकले प्रदेशको विकासका लागि पर्यटन प्रवर्द्धनमा जोड दिने र यसका लागि आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको बैठकले गरेको निर्णयबारे शुक्रबार पत्रकार सम्मेलनमार्फत
...