शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बुटवल उपमहानगरपालिको नवनिर्मित भवनमा ट्रक नछिरेको तस्बिर भाइरल, वास्तविकता के हो ?

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रशासकीय भवनमा ट्रक नछिरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  ५४ करोडको लागतमा हालै निर्माण सम्पन्न भएको भवनमा ट्रक छिरेन भन्दै फेसवुकमा तस्बिर राखिएको छ । उक्त तस्बिरमा ट्रकको माथिल्लो भाग