बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

दाङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसी रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका