नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता चक्रपाणी खनालले लुम्बिनीमय माओवादी पार्टी बनाउने उद्घोष गरेका छन् । बिहिबार पार्टिको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन