दाङको राजपुर गाउँपालिका अध्यक्षमा सरदकुमार बुढाथोकी र उपाध्यक्षमा धनपति यादव विजयी भएका छन्। काँग्रेसका बुढाथोकीले ३९८० मत ल्याइ विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका चक्रबहादुर खड्का‘शिखर’ले ३१६७ मत ल्याइ पराजित भएका हुन्। काँग्रेसका बुढाथोकी
...