बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश

गुल्मीबाट बुटवलतर्फ गइरहेको बस पाल्पामा दुर्घटना

गुल्मीबाट बुटवलतर्फ गइरहेको बस पाल्पाको लघुवामा दुर्घटना भएको छ । गुल्मीबाट हिँडेको लु १ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका २ लघुवामा दुर्घटना  भएको हो ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले