निर्वाचनको मिति नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा नेकपा एमालेका केही प्रभावशाली नेताहरु विगतमा आफूले जितेका क्षेत्रलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने चिन्तामा छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशका २६ मध्ये ९ सिट जितेको एमालेले
...