बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश

फार्मेसी संघ लुम्बिनीको अध्यक्षमा तिवारी

नेपाल फार्मेसी संघ लुम्बिनीको प्रदेश अध्यक्षमा गोविन्दप्रसाद तिवारी निर्वाचित भएका छन्। संघको शनिबार बुटवलमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट सर्वसम्मत  रुपमा तिवारीलाई अध्यक्षमा चयन गरिएको हो ।  समितिको उपाध्यक्षमा खेम तिवारी र रमेश खनाल, महासचिवमा सुरेन्द्रप्रसाद