मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

हात्तीको आक्रमणबाट एकको मृत्यु

बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको छ ।  पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब