रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ (१) को प्रदेश सभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विजयी भएका छन् । दो दाेस्राे कार्यकालका लागि निर्वाचित पाण्डेले आफ्नो प्रतिद्वन्द्वी महेन्द्र पाण्डेलाई ५ हजार ४
...