बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

सवारी दुर्घटनामा रुपन्देहीमा दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका(३ सखुवानीस्थित सडकमा मनकामना इँटाभट्टाबाट सखुवानी मन्दिरतर्फ जाँदै गरेको लु.३ त ७३७८ नम्बरको ट्याक्टरबाट लडेर सियारी गाउँपालिका-७ चपरिटोल बस्ने २३