दाङ । दलित भूमिहिन किसान संगठनको केन्द्रीय अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एकृकित समाजवादी लुम्विनी प्रदेशको सदस्यका देउमन दमाई निर्वाचित भएका छन् । चैत २२–२४ गते बारामा आयोजित किसान महासंघको राष्ट्रिय सम्मेलनले दमाईलाई अध्यक्षमा निर्वाचित गरेको
...