बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश

गुल्मीको तम्घासका अव्यवस्थित संरचना हटाइँदै

गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारमा अव्यवस्थित रूपमा निर्माण संरचनाहरु हटाउन सुरु गरिएको छ । सडक पेटी मिचेर निर्माण गरिएका भौतिक संरचनाहरु डोजरले हटाउन थालिएको हो । गुल्मीको रेसुंगा नगरपालिकाले यहाँको बजार क्षेत्रमा