पाल्पा । पाल्पाको पर्यटन क्षेत्रको विकास तथा घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने ध्येयले ‘पाल्पा महोत्सव २०८०’ सुरु भएको छ । महोत्सवमा तीन सय प्रदर्शनी कक्ष छन् । आन्तरिक पर्यटक अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पाल्पा
...