बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

नेताहरू नै नक्कली भुटानी शरणार्थी काण्डमा मुछिनु दुर्भाग्य : पूर्वमुख्यमन्त्री केसी

रोल्पा । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक नेतृत्व नसुध्रिए देश दुर्घटना पर्ने बताएका छन् । रोल्पाको लिवा ङमा भएको सुशासनका लागी साक्षरता कार्यक्रममा बोल्दै केसीले लोकतन्त्रको आधारशिला नै सुशासन भएको बताए ।  केसीले