बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बुटवलको तामनगरमा सवारी दुर्घटना, दुई युवकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरमा आज भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ ।  बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७