मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनीमा होला त २१ दिनमा २१ अर्ब  खर्च ?

दाङ । प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशले यही असार २४ गतेभित्र चालु आर्थिक वर्ष २०७९/०८० भुक्तानी निकास गरिसक्न सार्वजनिक सूचना जारी गरेको छ । यसअनुसार लुम्बिनी प्रदेशलाई २१ दिनमा २१ अर्ब २० करोड खर्च गर्ने