मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश

रास्वपा रुपन्देहीमा विवाद : जिल्ला अध्यक्ष फेरिए, कुटपिटको घटनामा मिलापत्र

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा विवाद देखिएपछि जिल्ला संयोजक नै परिवर्तन गरिएको छ । ५ महिना अगाडि जिल्ला संयोजक बनाएका प्रकाश ज्ञवालीलाई हटाएर प्रदेश कमिटी सदस्य बुद्धिप्रसाद शर्मालाई रुपन्देहीको संयोजक बनाइएको पार्टीका लुम्बिनी