रुपन्देही । नेपाल पत्रकार महासङ्घ रुपन्देहीमा नयाँ सदस्यता वितरणप्रति असहमति जनाउँदै प्रेस चौतारीले ताला लगाएको छ । पत्रकार महासङ्घले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै चौतारीले आज महासङ्घको कार्यालयमा तालाबन्दी गरेको हो ।
...