सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

काठमाडौँमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यलय स्थापना गर्ने निर्णयको विरोध

बुटवल । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्ने निर्णयको विरोध गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै संघले सो निर्णयको विरोध गरेको हो । लुम्बिनी विकास