शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्त्व बढ्दै

रामपुर  । ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको