शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको  स्वास्थ्यकर्मी टोली दाङबाट भूकम्प प्रभावित क्षेत्रमा

बुटवल । भूकम्प प्रभावित क्षेत्रमा उद्धार र स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन लुम्बिनी प्रदेशबाट स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि हिँडेको छ । आज बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनमा स्वास्थ्यकर्मीको टोली प्रभावित