बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

खाद्य व्यवस्थाद्वारा बाँकेमा किसानको धान खरिद गर्न सुरु

खजुरा । बाँकेमा किसानले उत्पादन गरेको धान आजदेखि खरिद प्रक्रिया सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले कृषकले उत्पादन गरेको धान आजदेखि खरिद गर्न सुरु गरेको हो ।  नेपालगञ्ज सडक