बुटवल । रुपन्देहीको बेलबास–बेथरी सडक लामो समय अलपत्र पारेपछि स्थानीयले ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका छन् । स्थानीय संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकारअन्तर्गतको सडक विकास पूर्वाधार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै
...