बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बङ्गुर, बाख्रा र कुखुरापालनबाट आकर्षक आर्जन

तुलसीपुर । तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनी २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहेका छन् ।  उनले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा